• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयता विरुद्ध चितवनमा मोटरसाइकिल ऱ्याली

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • कृष्ण केसी, भरतपुर ।

    Advertisement

    सङ्घीयताको विरुद्धमा राष्ट्रिय जनमोर्चा चितवनले मोटरसाइकिल ऱ्याली सम्पन्न गरेको छ ।

    राजमो केन्द्रीय समितिद्वरा आयोजित चैत २४–३० गतेसम्मको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रितको प्रचारप्रसारस्वरूप सो कार्यक्रम सम्पन्न भएको हो ।

    राजमो केन्द्रीय सदस्य डम्मर पुरीले २०८१ माघ २६ गते शनिबार राजमो चितवनको कार्यालयअघि ऱ्यालीको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले तथा अध्यक्षता राजमो चितवनका अध्यक्ष अमर क्षेत्रीले गर्नुभएको थियो ।

    उद्घाटनपछि आगाडी बढेको ऱ्याली नारयणगढको सहिद चोकनेर पुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई राजमो केन्द्रीय समिति सदस्य राजेन्द्र ढुङ्गानाले सम्बोधन गर्नुभएको थियो ।

    ऱ्याली अगाडि बढ्दै जाँदा जुलुस धर्मचोकनेर कोणसभा सम्पन्न भएको थियो । कोणसभामा राजमो चितवनका जितबहादुर थापाले सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, बसपार्कनेर पुगेर सम्पन्न भएको कोणसभालाई नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले सम्बोधन गर्नुभएको थियो ।

    ऱ्याली ११ नम्बर पदमपुर हुँदै कालिकानगर पालिका क्लबचोकमा गएर पुनः कोणसभा सम्पन्न गरिएको थियो । सभालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

    त्यसपछि अगाडि बढेको जुलुस खोलेसिमल बजारमा गएर विशाल सभामा परिणत भएको थियो । सभालाई राजमो कालिकानगर पालिका समितिका नेता वीरेन्द्र थापाले सम्बोधन गर्नु भयको थियो ।

    ऱ्याली रत्ननगर नगरपालिकाको बेस्टबजार बकुलरचोकमा गएर कोणसभामा परिणत भएको थियो । सभालाई राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले सम्बोधन गर्नुभएको थियो ।

    ऱ्यालीको अन्तिम कोणसभा टाँडीचोकनेर सम्पन्न भएको थियो । सभालाई केन्द्रीय सदस्य डम्मर पुरीले सम्बोधन गर्नुभएको थियो ।

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.