• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्युठान नगरमा अखिल (छैठौं) को प्रथम सम्मेलन


  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
  • प्रज्ज्वल पहाडी, खलङ्गा ।

    Advertisement

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौं) को प्युठान नगरपालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ ।

    २०८१ साउन २८ गते सोमबार प्युठान नगरपालिकास्थित स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा उक्त सम्मेलन सम्पन्न भएको हो ।
    सम्मेलनले निर्मला पुनमगरको अध्यक्षतामा १७ सदस्यीय नगर स्तरीय समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा माया घर्ती, सचिवमा शुशीला घर्ती, सहसचिवमा सागर सुनार र कोषाध्यक्षमा शेरबहादुर सुनार रहनुभएको छ ।

    त्यसैगरी सदस्यहरूमा वसन्ता विष्ट, गीता योगी, मधु गिरी, बबिता बैजाली, मेनुका केसी, दिलमाया पुनमगर, प्रकाश राउत, निसा गयलमगर, ममता गयलमगर, वर्षा योगी, समीर विक र सुतित्रा पुनमगर रहनुभएको छ ।

    शिक्षाप्रणालीमा आमूल परिवर्तन आवश्यक : जिसी

    सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै महासचिव सुवास जिसीले नेपालको शिक्षाप्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।

    ‘अव्यावहारिक शिक्षाप्रणालीका कारण शैक्षिक प्रमाणपत्र लिएर आम विद्यार्थी बेरोजगार बन्ने स्थिति छ’ जिसीले भने– ॅनेपालको शिक्षाप्रणालीको सुधारका लागि हामी सम्झौताहीन सङ्घर्षलाई अगाडि बढाउँदै आएका छौँ ।’

    राजनैतिक परिवर्तनमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका भएता पनि शिक्षाको आमूल परिवर्तनमा ठुला राजनैतिक दलहरू उदासिन रहदै आएको उनको भनाइ थियो । विद्यार्थी सचेत वर्ग भएकाले राजनीतिमा सचेत वर्गको उपस्थिति आवश्यक रहेको उनले बताए ।

    राज्यको विभिन्न ओहोदामा पुग्नेहरू जनताको प्रश्नदेखि डराएको चित्रण गर्दै उनले भने– ‘प्रश्न गर्नेहरू राजनीतिमा लाग्नुहुन्न भनेर सिकाउनु उनीहरूको पाखण्ड हो ।’

    ठुला राजनैतिक दलहरू सत्तास्वार्थमा मात्रै केन्द्रित रहदा देशको राजनैतिक प्रणाली र राष्ट्रियतासमेत कमजोर हुँदै आएको उनले बताए ।

    ‘शक्ति र सत्ता हाम्रा लागी गौण कुरा हो’ उनले भने– ‘देशको शैक्षिक प्रणाली र राष्ट्रियताको रक्षाका लागि हामी गोलबन्द हुन आवश्यक छ ।’

    सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (मसाल) दुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले देशको राजनैतिक प्रणालीको सुधारमा विद्यार्थी आन्दोलनको भूमिका महत्त्वपूर्ण रहेको बताए । ठुला राजनैतिक पार्टीहरूले सत्तास्वार्थका लागि मात्रै विद्यार्थी आन्दोलनलाई उपयोग गर्दै आएको उनको भनाइ थियो ।

    कार्यक्रमा राजमो प्युठानका सचिवालय सदस्य लालबहादुर राउत, जिल्ला सदस्य धुव्र थापा र प्युठान नगरपालिका–५ नम्वर वडाका अध्यक्ष धनबहादुर केसीले पनि सम्बोधन गरेका थिए ।
    माया घर्तीको अध्यक्षता तथा विद्यार्थी शुशीला घर्तीको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो ।

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.