• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह हिसारको सोह्रौँ नगर सम्मेलन सम्पन्न


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • हिसार (भारत) । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सोह्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा अगस्त १०, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको घोषणासभालाई सम्बोधन गर्दै उहाँले बेलाबेलामा विभिन्न प्रकारका झारकसिङ्गर आउने गर्दछन् र त्यस्ता झारकसिङ्गरको प्रयास कहिल्यै सफल नहुने बताउनुभयो ।

    सम्बोधनका क्रममा उहाँले प्रवासी नेपाली नेपालीको मताधिकारको माग केवल मूल प्रवाहले मात्रै उठाएको दाबी गर्नुभयो ।

    कार्यक्रममा सचिवालय सदस्य धनवीर पुनमगर, केन्द्रीय सचिव एवम् पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सचिव त्रिभुवन भट्टराई, अखिल भारत नेपाली विद्यार्थी सङ्घकी कोषाध्यक्ष डा. रक्षा सोमरे, क्षेत्रीय समितिकी सदस्यहरू जुना चालिसे, कमला पाण्डे, सुनिता भट्टराई, सविता खनाल, क्षेत्रीय सांस्कृतिक विभागकी दीपा लमतरी, हिसार नगर समितिका संस्थापक अध्यक्ष देवी भुसाल, जनवादी महिला समितिकी शकुन्तला जाखड, सिपिएम जिल्ला सेक्रेटरी दिनेश सिवाज, प्रवासी नेपाली सङ्घका छविलाल न्यौपाने, क्षेत्रीय शिक्षा सचिव किशन पाण्डे, चण्डीगढ नगर समितिका विनु नेपाली, रोपड नगर समितिका भीमबहादुर कार्की, फतेहावाद नगर समितिका किसन खनाल, क्षेत्रीय जनजाति विभागका केयरसिंह घर्तिमगर, क्षेत्रीय समता विभागका नारायण विकलगायतको आतिथ्य रहेको थियो ।

    अध्यक्षमा पोख्रेल

    केन्द्रीय सचिव एवम् क्षेत्रीय समितिका अध्यक्ष सापकोटाले नयाँ समितिको घोषणा गर्नुभएको थियो ।

    सम्मेलनले बाबुराम पोख्रेल अध्यक्ष रहनुभएको १९ पूर्ण छ वैकल्पिक र छ सल्लाहकारसहितको नगर समिति निर्वाचित गरिएको छ ।

    समितिको उपाध्यक्षमा सुरेश क्षेत्री, सचिवमा तारा सोमरे, सहसचिवमा केयरसिंह घर्तिमगर र कोषाध्यक्षमा ओमप्रकाश तिवारी रहनुभएको छ ।

    त्यस्तै सदस्यहरूमा विष्णु गौतम, नन्दबहादुर लम्तरी, चन्द्रप्रकाश गैरे, नारायण विक, योगेन्द्र दर्लामी, सेती राना, लालबहादुर चुदाली, रामु शर्मा, कृष्ण पौडेल, यमलाल पौडेल, हरि गाहा, दुर्गा तिवारी, हिमलाल भुसाल र देव ढेगामगर रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यहरूमा प्रेम सूर्यवंशी मगर, वीरसिंह पाण्डे, शङ्कर पाण्डे, अनिल रासकोटीमगर, विजय बलाल र भूप मुखिया रहनुभएको छ ।

    त्यस्तै सल्लाहकारहरूमा जीवन सोमरे, दिलबहादुर विक, बेगबहादुर घर्तिमगर र रामु भुर्तेल रहनुभएको छ ।

    महिला विभागको संयोजकमा ज्ञवाली

    केन्द्रीय सचिव भट्टराईले महिला नगर विभागको घोषणा गर्नुभएको थियो ।

    सम्मेलनले दुर्गा ज्ञवाली संयोजक रहनुभएको ४३ सदस्यीय महिला नगर विभाग चयन गरेको छ ।

    समितिको सदस्यहरूमा सेती राना, सीता पोख्रेल, चन्द्रकला सोमरे, कमला बगाले, दुर्गा तिवारी, विष्णु जिसी, मिनु दर्लामी, पार्वती पौडेल, दूरमायाँ गाहा, सविता राना, उमा लम्तरी, सङ्गीता गौतम, पवित्रा टन्डन, गीता खनाल, सुमित्रा क्षेत्री, प्रोमिला मुखिया, दुर्गा रासकोटी, कोपिला राना, छवि बलाल, गीता बलाल, कुशुम सोनी, सुजता दर्लामी, पार्वती पुन, जुना खनाल, मायाँ नेपाली, मीना जहारमगर, देवी बलाल, राधिका पौडेल, मायादेवी भुर्तेल, कमला छहरी, गोमा कुमाल, मालती कुमाल, सङ्गीता सोनी, निर्मला घर्तिमगर, माया देवी, मन्जुबाला, रिता मुखिया, पवित्रा मुखिया, सरिता गैरे र गङ्गा कार्की रहनुभएको छ ।

    चन्द्रप्रकाश गैरेको अध्यक्षता एवम् तारा सोमरेको सञ्चालनबाट घोषणासभा कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागीलाई विष्णु गौतम र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    सम्मेलनमा रक्तिमका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.