• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

स्वर्गद्वारीमा अखिल (छैठौं) को नगर सम्मेलन


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • शिव पन्थी, स्वर्गद्वारी (प्युठान) ।

    Advertisement

    प्युठानको स्वर्गद्वारीमा अखिल (छैठौं) को प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

    महासचिव सुवाश जिसीको प्रमुख आतिथ्यमा २०८१ साउन २६ गते शनिबारका दिन सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा राष्ट्रिय जनमोर्चा प्युठानका जिल्ला उपाध्यक्ष इमानसिंह खड्का, स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगर , जिल्ला समन्वय समिति प्युठानका सदस्य इन्द्रबहादुर खडका, अखिल (छैठौं) का जिल्ला अध्यक्ष केशव बुढाथोकी, राजमोका खुमा अधिकारी, गिरबहादुर गुरुङ, गङ्गाराम बिसी, द्रोण रावल, खोपबहादुर राउत, बिन्दु परियार, शिव पन्थी, कुबेर भण्डारी र कृष्णा रेग्मीको आतिथ्य रहेको थियो ।

    सम्मेलनले लक्ष्मण पुन अध्यक्ष रहनुभएको ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाकार गरी जम्मा १७ सदस्यीय अखिल (छैठौं) को स्वर्गद्वारी नगर कार्यसमिति चयन गरेको छ ।

    समितिमा उपाध्याक्ष बसन्ती रोका, सचिव तिलरीसरी राहुमगर, सहसचिव सागर भण्डारी र कोषाध्यक्ष अनिता पुन रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा अमन सुनार, निशा रोकामगर, ग्रिष्मा खड्का, कमला बुढाथोकी र आत्माराम सुनार रहनुभएको छ ।

    वैकल्पिक सदस्यहरूमा विशाल पुन, सोनिया घर्ती र रमेश सुनार रहनुभएको समितिको सल्लाहकारहरूमा मनिषा बिसी, सङ्केत अधिकारी र शीतल खत्री रहनु भएको छ ।

    कार्यक्रमको अध्यक्षता बसन्ती रोकाले, स्वागत मन्तव्य निशा रोकामगरले र सञ्चालन लक्ष्मण पुनले गर्नुभएको थियो ।

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.