• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

प्युठानको मल्लरानीमा अखिल (छैठौं) को भेला


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • खलङ्गा । प्युठानको मल्लरानीमा अखिल (छैठौं) को पालिकास्तरीय तेस्रो भेला सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव सुवाश जिसीको प्रमुख आतिथ्यमा २०८१ साउन २१ गते आइतबार सदरमुकाम खलङ्गामा उक्त भेला सम्पन्न भएको हो ।

    भेलाका प्रमुख अतिथि महासचिव जिसीले ब्यानर पढेर भेलाको उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले नयाँ पिँढीमा बढ्दै गइरहेको राजनैतिक वितृष्णाले देशलाई ठुलो नोक्सान भइरहेको जिकिर गर्नुभयो ।

    राजनीति नसुध्रिएसम्म समाजका कुनै पनि आयाममा सुधार नहुने भन्दै उहाँले राजनीतिलाई सुधार गर्न युवाविद्यार्थी र सचेत वर्गले राजनीतिमा भाग लिनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले आम रूपमा विद्यार्थीले राजनीति गर्नुहुँदैन भनेर दुष्प्रचार गरिएको छ । सचेत र जागरुक वर्गले राजनीति नगरेर लठैतको हातमा राज्यसत्ता बुझाएपछि देशको दुर्गतीबाहेक अरू केही हुँदैन ।’

    भेलामा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) प्युठानका अध्यक्ष गिरिराज पौडेल, शिक्षक सङ्घका प्रदेश सचिव कल्याण खड्का, अखिल नेपाल युवक सङ्घका उपाध्यक्ष हुमलाल नेपालीलगायतको आतिथ्य एवम् शुभकामना मन्तव्य रहेको थियो ।

    अध्यक्षमा नेपाली

    भेलाले सावित्रा नेपाली अध्यक्ष रहनुभएको १५ सदस्यीय अखिल (छैठौं) को गाउँपालिका समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा पर्वत रानामगर, सचिवमा करिश्मा परियार, सहसचिवमा भूमिका सेन र कोषाध्यक्षमा प्रसान्त पौडेल चयन हुनुभएको छ ।

    त्यसैगरी, सदस्यहरूमा दिवस नेपाली, निसा राना, सारदा केसी, विजय जिएम, निश्चल परियार, सम्झना नेपाली, खिमा पुन, रिता परियारलगायत रहनुभएको छ ।

    कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष केशव बुढाथोकीले र अध्यक्षता सावित्रा नेपालीले गर्नुभएको थियो ।

    अखिल (छैठौं) प्युठानका जिल्ला अध्यक्ष केशव बुढाथोकीका अनुसार युनियनले जिल्लाका सबै पालिकामा सङ्गठन निर्माणलाई तीव्रता दिएको छ । त्यस क्रममा आगामी असोज २ र ३ गते अखिल (छैठौं) प्युठानको जिल्ला सम्मेलन हुने भएको छ ।

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.