• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

ओली र देउवाले मध्यराति गरेको ७ बुँदे सहमती सार्वजनिक हुनुपर्छ : केसी


  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच असार १७ गते राति भएको ७ बुँदे सहमती सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार संघ नेपालले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले यस्तो माग गर्नुभएको हो ।

    ‘रातारात गरेको ७ बुँदे सहमतीमा के के छ जनतालाई जानकारी गराउनुपछ’ केसीले भन्नुभयो, ‘जनताको आँखामा छारो हालेर देशलाई कमाइ खाने भाँडो बनाउन पाइँदैन ।’

    छलछामको राजनीतिले राम्रो सन्देश नदिने बताउँदै केसीले कांग्रेस र एमालेको बीचमा भएको ७ बुँदेमा संविधान संशोधन गरेर प्रदेश हटाउने सहमती भए राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गर्ने बताउनुभयो ।

    अध्यक्ष केसीले प्रधानमन्त्री केपी ओलीलाई आफूले विश्वासको मत नदिने पनि स्पष्ट पार्नुभएको छ । ओलीले

    आइतबार (साउन ६ गते) प्रतिनिसभाबाट विश्वासको मत लिँदैछन् ।

    सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने र नराम्रा कामको विरोध गरिने बताउँदै केसीले सरकार चलाउनेहरूको चरित्र र व्यवहार गतिलो नभएकाले सरकारलाई विश्वासको मत नदिने स्पष्ट दोहोर्याउनुभयो ।

    उहाँले कांग्रेस र एमाले गठबन्धनको सरकार कहिलेसम्म टिक्छ अहिले केही भन्न नसकिने बताउँदै दुवै पार्टीका नेताहरुको चरित्र र व्यवहार उस्तै भएकाले यसै भन्न नसकिने बताउनुभयो ।

    संविधान विपरित संसद विघटन गर्नु गलत भएको केसीको भनाइ थियो । उहाँले प्रतिगमन दोहोरिने खतरा रहेको आशंका पनि गर्नुभयो । सत्ता चलाउँदै आएका दलका नेताहरूको गल्तीका कारण लोकतन्त्र, गणतन्त्रको स्थायित्व हुन नसकेको केसीले बताउनुभयो।

    दलका नेताहरू सत्ता र पदमा केन्द्रित भएकै कारण राजनीतिक दल, लोकतन्त्र र गणतन्त्रप्रति जनतामा वितृष्णा पैदा भएको केसीको भनाई थियो ।

    नेपाल जस्तो सानो भूगोल र आर्थिक रुपले कमजोर देशमा संघीय प्रणाली नचल्ने बताउँदै उहाँले छिटो भन्दा छिटो प्रदेश संरचना खारेज गर्नुपर्ने बताउनुभयो ।

    केसीले सत्ता र शक्तिका लागि लागि विदेशीसँग झुकेर जस्तो सुकै काम गर्ने दल र नेताहरूप्रति खबरदारी गर्न मिडियाकर्मीसँग आग्रह पनि गर्नुभयो ।

    प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र रुपन्देही अध्यक्ष वीरेन्द्र कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.