• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जयपुरका उत्तर र दक्षिण नगर समितिमा मूल प्रवाहको नयाँ नेतृत्व


  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
  • बेलबहादुर रजाली, जयपुर (भारत) ।

    Advertisement

    भारतको जयपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर र दक्षिण नगर समितिको बाह्रौँ नगर सम्मेलनले छुट्टाछुट्टै नयाँ नेतृत्व चयन गरेको छ ।

    जुलाई १४, २०२४ का दिन सम्पन्न संयुक्त घोषणासभामा केन्द्रीय सदस्यहरू बेलबहादुर रजाली र मोहन गिरीले नयाँ नेतृत्वको घोषणा गर्नुभएको हो ।

    जयपुर उत्तर

    केन्द्रीय सदस्य बेलबहादुर रजालीले घोषणा गर्नुभएअनुसार सम्मेलनले जयपुर उत्तर नगर समितिमा मङ्गलसिंह खड्का अध्यक्ष रहनुभएको नौ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकार रहेको १५ सदस्यीय समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्ष डी.बी. केसी, सचिवमा नारायण ज्ञवाली, सहसचिव दिलबहादुर कुमाल र कोषाध्यक्ष टङ्कबहादुर थापा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा मोहन गिरी, लक्ष्मी थापा, लक्ष्मी केसी र कल्पना परियार, वैकल्पिक सदस्यहरूमा भगवती मल्ल, मीना गुरुङ र रमेश केसी तथा सल्लाहकारहरूमा रङ्गबहादुर खड्का, बमबहादुर, इन्द्र सुनार चयन हुनुभएको छ ।

    जयपुर दक्षिण

    अर्का केन्द्रीय सदस्य मोहन गिरीले घोषणा गर्नुभएअनुसार सोही सम्मेलनले रिम राना अध्यक्ष रहनुभएको १५ पूर्ण, पाँच वैकल्पिक सदस्य र पाँच सल्लाहकारसहितको २५ सदस्यीय जयपुर दक्षिण नगर समिति चयन गरेको छ ।

    समितिमा उपाध्यक्ष दीपक थापा, सचिव बेलबहादुर रजाली, सहसचिव माया थापा र कोषाध्यक्ष ओम थापा रहनुभएको छ ।

    त्यसैगरी, सदस्यहरूमा बिना थापा, हुमा रजाली, कल्पना थापा, होमबहादुर सारू, सोमबहादुर थापा, बलबहादुर खासु, सुनिता परियार, दीपा थापा र बाबुराम थापा रहनुभएको छ ।

    रुद्रबहादुर थापा, शोभा राना, धनमाया थापा, दीपक राना र रवि थापा वैकल्पिक सदस्य रहनुभएको उक्त समितिको सल्लाहकारमा रणवीर थापा, टेकबहादुर नेपाली, शर्मिला थापा, फूलमाया थापा र रामबहादुर शाही चयन हुनुभएको छ ।

    सम्मेलनमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल र विशिष्ट अतिथि केन्द्रीय सचिवालय सदस्य धनवीर पुन हुनुहुन्थ्यो ।

    सो अवसरमा केन्द्रीय परिषद् सदस्य दीपा थापा, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य साक्षी थापा, पश्चिमोत्तर क्षेत्रीय समितिका उपाध्यक्ष ओम थापा, सदस्य मङ्गलसिंह खड्का, महिला क्षेत्रीय विभागकी सदस्य हुमा रजाली, कल्पना थापा, माया थापा, विद्यार्थी सङ्घकै क्षेत्रीय

    विभागका सदस्य सोनिया थापा र नितिन थापाको पनि आतिथ्य रहेको थियो ।

    पत्रकार सम्मेलन पनि

    सम्मेलनको अवसरमा पत्रकार भेटघाट कार्यक्रम पनि सम्पन्न भएको थियो ।

    केन्द्रीय उपाध्यक्ष कपिल खनालले पत्रकारमाझ उठेका विभिन्न जिज्ञासाका साथै मूल प्रवाहसित सम्बन्धित धारणा राख्नुभएको थियो ।

    शर्मालाई प्रशंसापत्र
    घोषणासभाको अवसरमा मूल प्रवाह जयपुर उत्तर नगर समितिमा लामो समयसम्म अध्यक्ष पदको जिम्मेवारी बहन गरी हाल स्वदेश फर्किनुभएका रामप्रकाश शर्मालाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

    केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले उहाँलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उक्त प्रशंसापत्र शर्माको तर्फबाट जयपुर उत्तर नगर समितिका अध्यक्ष खड्काले ग्रहण गर्नुभएको थियो ।

    घोषणासभापूर्व दुवै नगर समितिको छुट्टाछुट्टै उद्घाटन तथा बन्दशत्र कार्यक्रम सम्पन्न भएको थियो । दुवै कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन र केन्द्रीय सदस्य मोहन गिरीको आतिथ्य रहेको थियो ।

    घोषणासभा टङ्कबहादुर थापाको सञ्चालन, रिम रानाको अध्यक्षता तथा नारायण ज्ञवालीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

    सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.