• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सत्तासिन दलहरूको भ्रष्ट चरित्रले लोकतन्त्र जोगिन्न : केसी


  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले सत्तासिन दलहरूको भ्रष्ट चरित्रबाट लोकतन्त्र नजोगिने प्रष्ट पार्नुभएको छ ।

    Advertisement

    २०८१ असार २८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासमतको विपक्षमा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    सम्बोधनको क्रममा उहाँले राजनीतिक क्षेत्रमा देखा परेको विकृति, विसङ्गतिको खरो शब्दमा आलोचना गर्नुभयो ।

    ‘हामीले राजनीति गरेको विशुद्ध कमाउनका लागि हो ?’ उहाँले भन्नुभयो– ‘अहिलेको हाम्रो यस्तो भ्रष्ट चरित्रले गणतन्त्रको रक्षा हुन सक्दैन । राष्ट्रियताको रक्षा पनि हुन्न ।’

    अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले कुनै राजनीतिक दलप्रति आग्रह–पूर्वाग्रह राखेर समर्थन वा विरोध नगर्ने पनि स्पष्ट पार्नुभयो ।
    ‘जसले राम्रो काम गर्दछ, त्यसलाई हामीले समर्थन गर्छौं, जसले गलत काम गर्छ, त्यो पार्टीसित सम्बन्ध बिग्रन्छ भनेर चुप लागेर पनि बस्दैनौँ’ उहाँले भन्नुभयो ।

    २०७२ सालमा देशमा भूकम्प र भारतीय नाकाबन्दीको स्मरण गर्दै उहाँले एमालेसित आफ्नो कुनै पूर्वाग्रह नरहेको पनि प्रष्ट्याउनुभयो ।

    ‘मलाई उपप्रधानमन्त्री बनाएको एमालेले नै हो नि’ उहाँले भन्नुभयो– ‘तर एमालेले गलत काम गरेपछि हामीले त्यसको पनि विरोध ग¥यौँ ।’

    उहाँले पहिले प्रधानमन्त्री दाहाल बालकोट पुगेर सरकार बनाउँदा काङ्ग्रेसले समेत समर्थन गरेको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘उति बेला जम्मै पार्टी एकातिर हुँदा पनि हामी एक्लै प्रतिपक्षमा उभिएका थियौँ भने अहिले दुई ठुला दल मिलेर सरकार बनाउँदा पनि हामीले समर्थन गर्दैनौँ र यो विश्वासमतको प्रस्तावप्रति पनि हाम्रो समर्थन छैन ।’

    त्यस्तै, संविधान संशोधनको सन्दर्भमा उहाँले आधारभूत विषयमा संशोधन गर्न नहुने तर सङ्घीयता जस्तो विषयलाई हटाउन भने संशोधन गर्न सकिने आसय व्यक्त गर्नुभयो ।

    ‘संविधान संशोधन नै गर्न नसकिने दस्तावेज हो भन्ने कुरा होइन’ उहाँले भन्नुभयो– ‘संविधान संशोधन गर्न सकिन्छ तर आधारभूत विषयमा संशोधन गर्न पाइँदैन बरु देशलाई बोझ भएको व्यवस्था (सङ्घीयता) लाई हटाउने गरी संविधान संशोधन गरिनुपर्दछ ।’

    शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.