• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भोटेकोसी आयोजनाको सुरुङमा पुरिएका २ मजदुरको शव भेटियो, घाइते १० जनाको उपचार हुँदै (नामावली)


  •   शनिबार, असार २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधिन भोटेकोसी जलविद्युत् आयोजनामा पुरिएर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ।

    Advertisement

    भोटेकोसी गाउँपालिका– ४ मा निर्माणधिन झिर्पु इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्याम साइडको सुरुङ भत्किँदा शुक्रबार साँझ १२ मजदुर पुरिएका थिए। पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा राति नै उद्धार गरिएको थियो ।

    दुई मजदुरको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सुरुङभित्र पुरिएका दुई मजदुरको शव शनिबार बिहान ४ बजे निकालिएको छ ।

    मृत्यु हुनेमा बर्दियाको ठाकुरबारा नगरपालिका-३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा–५ का ३० वर्षीय सुमन थारु छन्। उनीहरु आयोजना निर्माणमा खटिँदै आएका मजदुर हुन्।

    निर्माणाधिन ४० मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना–१ को ड्यामसाइडको सुरुङको ढलान गर्ने क्रममा शुक्रबार साँझ सल्याबको ढलान भासिँदा घटना भएको उनले बताए।

    घटनामा १० जना मजदुर घाइते भएकोमा उद्धार गरी उपचारका लागि बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पतालमा भर्ना गरिएको छ।

    गम्भीर अवस्थाका चार जनालाई थप उपचारको लागि काभ्रेको धुलिखेल ल्याइएको छ। घटनास्थल सिन्धुपाल्चोक सदरमुकाम बाह्रबीसेबाट ७० किलोमिटर उत्तर पूर्वमा पर्छ।

    यी हुन् १० घाइते

    १.जिल्ला बर्दिया बार बर्दिया नपा बस्ने बर्ष अंन्दाजी ४० को लहानु थारु अवस्था मध्यम (हल्का बोल्न सक्ने) धुलिखेल आस्पताल रिफर।
    २. ऐऐ नपा५ बस्ने वर्ष अंन्दाजी ४५ को दुर्गा चौधरी। पेटमा चोट अवस्था मध्यम, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर।
    ३. ऐऐ बस्ने बर्ष अन्दाजी ४० को आइतमान थामी। बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर।
    ४. जिल्ला दोलखा कालिञ्चोक  गापा ९ बस्ने वर्ष अन्दाजी ४१ को आइतबहादुर थामी ढाडमा चोट। अवस्था मध्यम बाह्रविसे किस्टोन अस्पतालमा उपचार भईरहेको अवस्था मध्यम।
    ५. ऐऐ बस्ने वर्ष अन्दाजी ३१ को विजय थामी दुवै खुट्टामा चोट। अवस्था मध्यम (हल्का बोल्न सक्ने) किस्टोन अस्पतालमा उपचार भईरहेको।
    ६. ऐऐ बस्ने वर्ष अन्दाजी ३० को दिपक थामी बाह्रबप्से  किस्टोन अस्पतालमा उपचार भईरहेको। अवस्था मध्यम।
    ७. ऐऐ बस्ने वर्ष अन्दाजी ४५ को पदमबहादुर थामी बाह्रविसे  किस्टोन अस्पतालमा उपचार भइरहेको। अवस्था मध्यम।
    ८. जिल्ला रोल्पा लिबाङ नपा २ बस्ने वर्ष २३ को सासन रोका मगर।  बाह्रविसे  किस्टोन अस्पतालमा उपचार भइरहेको, अवस्था मध्यम।
    ९. ऐऐ बस्ने वर्ष अन्दाजी ५६ को गोपाल थामी। बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको।
    १०. जिल्ला दोलखा बैतेश्वर गापा ८ बस्ने वर्ष ५८ को राम चन्द्र रिमाल। भित्री चोट (बोल्न सक्ने) बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको।

     

    शनिबार, असार २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.