• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राधाप्रति राजमोको श्रद्धाञ्जली, हत्या गर्ने भारतीय ‘सिरियल किलर’ भएको खुलासा

"शीतगङ्गामा ससुराली बनाएका थिए शुसान्तले "

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • सन्धिखर्क । राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले पार्टीका सदस्य राधा थापाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शितगंगा नगरपालिका १० सिद्धारामा शोक सभा आयोजना गरी राजमोले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गोविन्द थापाकी आमा राजमो सदस्य राधा थापाको यही पुस १७ गते घरको नजिकै हत्या भएको थियो । हत्यामा संलग्न व्यक्ति भारतीय नागरिक शुसान्त सिंह दम्पत्तीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय, सन्धिखर्कको नियन्त्रणमा राखिएका भारतीय नागरिक शुसान्त अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा समेत विभिन्न हत्याका घटनामा संगल्न रहेको खुलेको छ ।

    श्रृंखलाबद्ध रुपमा वृद्ध तथा एकल महिलाको हत्या गरि गरगहना तथा नगद लुट्ने कार्यमा संलग्न रहेको पत्ता लागेपछि प्रहरीले पक्राउ गरेको हो ।

    भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुसान्त सिंह र उनकी श्रीमती अर्घाखाँची शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई पक्राउ गरि आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।

    अर्घाखाँचीमा राधा थापाबाहेक उनीहरुले गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका वडा नम्वर ५ की ७५ वर्षीया जीवकला थापा र असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्वर ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको डीएसपी रिजालले बताए।

    गुल्मी र कपिलवस्तुमा घटना हुँदा कसले गर्यो भन्ने खुलेको थिएन ।अर्घाखाँचीमा राधा थापा मृत फेला परेपछि प्रहरीले शुक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

    सुशान्त भारतीय नागरिक भएपनि उनले ४ वर्ष अघि अर्घाखाँचीको सितगंगामा विवाह गरेका हुन् । ससुराली जाने आउने गरेका उनले एकल महिलालाई लक्षित गरि हत्या गर्ने र नगद लुट्ने गर्दथे । उनीहरु दुवैजनालाई प्रहरीले कर्तब्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।

    राजमोद्वारा श्रद्धाञ्जली सभा

    श्रद्धाञ्जली कार्यक्रममा राजमो केन्द्रीय सदस्य यमलाल पोखरेल, पूर्व केन्द्रीय सदस्य शेरबहादुर बिसी, वामपन्थी नेता हरिकान्त शर्मा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष कल्पना पोखरेल, राजमो नेता पशुपति ढकाल, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य भुपाल विसी, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, राजमो जिल्ला सदस्य जोगबहादुर सारू तथा राजमो नेताहरू नेत्रप्रसाद बेलबासे, विष्णु आचार्य, हिमलाल बेल्बासेलगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा मृतकको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो भने जिल्ला अध्यक्ष थम्मन केसीले राधा थापाको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    राजमोले बनायो छानबिन समिति


    पार्टी सदस्य राधा थापाको हत्याबारे जाँचबुझ गर्न राजमो अर्घाखाँचीले पनि छानबिन समिति बनाएको छ । आइतबार भएको श्रद्धाञ्जली सभामा राजमोले पाँच सदस्यीय छानबिन समिति बनाएको जानकारी दिइएको हो ।

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.