• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

‘मोहनविक्रम र चित्रबहादुरको भनाई भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाइयो’


  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले पार्टीका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको बताएको छ ।

    Advertisement

    ‘विश्व कम्युनिस्ट अध्ययन केन्द्र, नेपाल’ नामक फेसबुक आईडीबाट सिंह र केसीबारे भ्रम फैलाइएको हो । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको फोटो राखेर खोलिएको सो आईडीमा विभिन्न नेताहरुले बोलेको कुरा भन्दै भ्रमपूर्ण प्रचार गर्ने गरिएको छ ।

    उक्त आईडीबाट मोहनविक्रम सिंहको भनाइ भनी ‘विगत विर्सेर अब एउटै मात्र शक्तिशाली कम्युनिस्ट एकतामा पहल गरौँ’ भन्ने सामग्री प्रचार भइरेहेको छ भने चित्रबहादुर केसीको भनाइ भनी ‘प्रचण्डको जोडबलले म सांसद भएको हुँ । प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन्छु’ भन्ने सामग्री पनि प्रसारण गरिएको छ ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एक स्पष्टीकरण प्रकाशित गरी उहाँहरुले यस्तो अभिव्यक्ति कहिँ पनि नदिएको भन्दै यसप्रकारको भ्रममा नपर्न सबैसँग आग्रह गर्नुभएको छ ।

    स्पष्टीकरण
    ‘विश्व कम्युनिस्ट अध्ययन केन्द्र, नेपाल’ नामको एउटा फेसबुक आइडीबाट हाम्रो पार्टीका महामन्त्री कामरेड मोहनविक्रम सिंहको भनाइ भनी ‘विगत विर्सेर अब एउटै मात्र शक्तिशाली कम्युनिस्ट एकतामा पहल गरौँ’ भन्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिएको छ । त्यसैगरी उक्त आइडीबाट नै हाम्रो पाटीको वैधानिक मोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको भनाइ भनी ‘प्रचण्डको जोडबलले म सांसद भएको हुँ । प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन्छु’ भन्ने सामग्री पनि सामाजिक सञ्जालमा प्रसारण गरिएको छ । का. मोहनविक्रम सिंह र का. चित्रबहादुर केसीले कही कतै पनि त्यस प्रकारका अभिव्यक्ति दिनु भएको छैन । त्यसैले ती भनाइ कुनै आधिकारिक नभएकोले हामीले तिनको खण्डन गर्दछौँ । त्यस प्रकारका झुट्टा र अनाधिकार सामग्रीको भ्रममा नपर्न हामीले सम्पूर्ण जनतामा अनुरोध गर्दछौँ ।

    २०७९ पौष १५ गते ।
    रामप्रकाश पुरी
    प्रवक्ता

    एमालेसितको साँठगाठमा प्रचण्ड प्रधानमन्त्री बन्नु जनताप्रतिको धोका हो : मसाल

    ‘प्रचण्डले प्रतिगामीसहित अमेरिकी र भारतीय साम्राज्यवादीसँग साँठगाँठ गरे’

     

    शनिबार, पुष १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.