• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

नवलपरासी पश्चिमका दुवै क्षेत्रमा राजमोको चुनाव प्रचार समिति गठन


  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
  • नवलपरासी । राष्ट्रिय जनमोर्चा, नवलपरासी पश्चिमले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    Advertisement

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को बर्दघाट र क्षेत्र नं २ को सुनवलमा छुट्टाछुट्टै भेला गरी प्रचार समिति गठन गरेको हो ।

    समिति गठनसँगै राजमोले समानुपातिक चुनाव प्रचार अभियानसमेत सुरु गरेको छ ।

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा राजमो जिल्ला सचिव ढुण्डिराज पोखरेलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रेम राना ,राजेन्द्र अर्याल, शोभाकान्त लामिछाने, लक्षमण हमाल, सिमा काफ्ले, रामसिंह लामा, राजकुमार बुढाथोकी, तारक केसी, दुर्गा अचार्य, भोजराज पोखरेल, वलिराज रेग्मी र विमला राना रहनुभएको छ ।

    यसैगरी प्रतिनिधि सभा निर्वाच क्ष्रत्र नं २ को सुनवलमा भएको भेलाले राजमो जिल्ला सल्लाहकार उत्तमराज खरेलको संयोजकत्वमा २९ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो ।

    समितिको सदस्यहरुमा जितबहादुर पौडेल, गिरिराज ज्ञवाली ,शेरबहादुर सूर्यवंशी, रामनाथ पौडेल, मेघराज गौतम, इन्दिरा रोका, रेवती घिमिरे, नरेन्द्र विक, तारा बहादुर सुनार, कृष्णबहादुर थापा, प्रेमबहादुर थापा, यवमबहादुर थापा, जंगबहादुर थापा, तिलबहादुर थापा, कुलराज गौतम, देवीप्रसाद सर्भुजा, रतन थापा, हर्कध्वज लिम्बु, तारा गौतम, अनिता क्षेत्री, उर्मिला भुजेल, वेलकुमारी थापा, शोमा सूर्यवंशी, ज्ञानबहादुर विक, नरकहादुर राना, दुर्गा सुनार, सिता थापा, किष्ण थापा रहनुभएको छ ।

    दुवै भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा राजमो नवलपरासी जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीको समेत उपस्थिति रहोको थियो ।

    साथै भेलाले समानुुपातिकतर्फ पार्टीकधो चुनाव चिह्न गिलासमा मतदानका लागि प्रचार प्रसारमा जोड दिने निर्णय गरेको छ ।

    सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह
    पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध
    बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन
    चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • २.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ३.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ४.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    • ५.
      पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

    • ६.
      बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

    • ७.
      चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

    • ८.
      लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.