• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

जलवायु जोखिममा नेपालका ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

सुन र चाँदीको मूल्यमा बृद्धि

उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

सातै प्रदेशका प्रमुख नियुक्त


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुख (गभर्नर) नियुक्ति गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    Advertisement

    प्रदेश प्रमुखहरुमा सोमनाथ अधिकारी प्यासी प्रदेश १, तिलक परियार प्रदेश २, विष्णु प्रसाईं प्रदेश ३, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीलाइ नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा सोमबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले अनुमेदन गरेको हो ।

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ
    जलवायु जोखिममा नेपालका ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव
    कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
    भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
    भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत
    सुन र चाँदीको मूल्यमा बृद्धि

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

    • २.
      जलवायु जोखिममा नेपालका ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

    • ३.
      कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

    • ४.
      भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

    • ५.
      भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

    • ६.
      सुन र चाँदीको मूल्यमा बृद्धि

    • ७.
      उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

    • ८.
      कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.