• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

काभ्रेपलाञ्चोकमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस

क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ४. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ५. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ६. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • ७. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ८. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • चण्डीगढ, भारत । हिमाचल प्रदेशको हरौलीस्थित ‘मित्रा दा ढाबा’मा कार्यरत नेपाली युवक केशव थापाको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ढाबा सञ्चालक मुकेश कुमार र सञ्जीव कुमारलाई पक्राउ गरेको छ।

    Advertisement

    करिब ४० वर्षीय थापा सेप्टेम्बर २२ मा पञ्जाब–हिमाचल प्रदेश सीमास्थित अयोली मोडमा बेहोस अवस्थामा फेला परेका थिए। उनलाई तत्काल नङ्गलस्थित सरकारी अस्पताल लगिए पनि अवस्था गम्भीर भएपछि चण्डीगढस्थित पीजीआईमा थप उपचारका लागि पठाइएको थियो। उपचारकै क्रममा सेप्टेम्बर २४ मा उनको मृत्यु भएको हो।

    मृतकका भाइ अमित थापाका अनुसार केशवको हात, खुट्टा, टाउको, अनुहार र घाँटीमा चोटका निशानहरू भेटिएका छन्। परिवारले ढाबा सञ्चालकले उनलाई समयमा पारिश्रमिक नदिने तथा गालीगलौज र कुटपिट गर्ने गरेको आरोप लगाएको छ।

    परिवारको बयान र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरी ढाबा सिल गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सेप्टेम्बर २५ मा चण्डीगढमा पोस्टमार्टमपछि थापाको शव परिवारलाई हस्तान्तरण गरिएको थियो। त्यसको भोलिपल्ट सेप्टेम्बर २६ मा परिवार, आफन्त तथा मूल प्रवाहका नेता–कार्यकर्ताको उपस्थितिमा उनको दाहसंस्कार गरिएको थियो।

    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेपलाञ्चोकमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
    राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस
    क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती
    विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ४.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ५.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ६.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    भर्खरै

    • १.
      काभ्रेपलाञ्चोकमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

    • २.
      हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    • ३.
      नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    • ४.
      राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस

    • ५.
      क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती

    • ६.
      विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

    • ७.
      संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

    • ८.
      राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.