• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा

दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा

काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सङ्घीयता पहाडबाट तराई टुक्राउनका लागिः भट्ट


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • काडमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालमा पहाडबाट तराई टुक्राउनकालागि सङ्घीयता ल्याएको दावी गर्नुभएको छ ।

    Advertisement

    २०८१ माघ २६ गते शनिबार काठमाडौँ तारकेश्वरको गोल्ढुङ्गामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    राजमो काठमाडौँद्वारा सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरुप आयोजित सभालाई महासचिव भट्टले सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

    हामीले इतिहासमा सन् १८१४ देखि १८१६ सम्म तराईको रक्षाका लागि युद्ध लडेका थियौँ उहाँले भन्नुभयो– ‘अहिले फेरि तराई टुक्राउनका लागि सङ्घीयता ल्याएको छ ।’

    उहाँले नेपालबाट तराई टुक्राउन भारतले पहिले देखि नै प्रयास गरेको, त्यसक्रममा वेदान्द झाको नेतृत्वमा तराई काङ्ग्रेस गठन भएको स्मरण गराउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले देशमा सङ्घीयता भित्राएको भारतले हो र त्यसको उद्देश्य पनि पहिले जस्तै नेपालको भूमिबाट तराईलाई टुक्राउनु हो ।’

    उहाँले काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सङ्घीयताको जननी भारत भएको स्पष्ट पार्नुभयो ।

    त्यसक्रममा उहाँले २०६३ माघको २२ दिने मधेसवादी आन्दोलन भारतीय दूताबासमा आएर टुङ्गिएको तथ्यतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका र अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले पनि सम्बोधन गर्नुभएको थियो ।

    सभाको सञ्चालन अखिल नेपाल महिला सङ्घका कोषाध्क्ष रितु केसी र अध्यक्षता राजमो तारकेश्वरका ईश्वरी फुँयालले गर्नुभएको थियो ।

    शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्
    मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा
    दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा
    काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग
    डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल
    सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    • २.
      मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा

    • ३.
      दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा

    • ४.
      काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

    • ५.
      डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

    • ६.
      सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

    • ७.
      बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

    • ८.
      त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.