• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा

दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा

काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

राष्ट्रिय जनमोर्चामै रहेको चन्द्रलाल छन्त्यालद्वारा स्पष्टीकरण


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • बुर्तिबाङबजार (बागलुङ) । चन्द्रलाल छन्त्यालले आफू राष्ट्रिय जनमोर्चामै रहेको स्पष्टीकरण दिनुभएको छ ।

    Advertisement

    नेपाली काङ्ग्रेसमा प्रवेश गरेको भन्दै चर्चा चलिरहेका बेला २०८१ माघ २१ गते सोमबार लिखित स्पष्टीकरण सार्वजनिक गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

    गत माघ १३ गते प्रदेशसभाका सांसद द्रोणकुमार कुँवरको उपस्थितिमा आयोजित कार्यक्रममा काङ्ग्रेसमा प्रवेश गर्नु गल्ती भएको छन्त्यालले लिखित रूपमा स्वीकार गर्नुभएको छ ।

    राष्ट्रिय जनमोर्चासमेतको सहयोगबाट विजय प्राप्त गरेर राजमोमाथि नै अराजनीतिक प्रहार गर्ने कुँवरको कार्यको छन्त्यालले आलोचना गर्नुभएको छ ।

    छन्त्यालले भन्नुभएको छ– ‘हामी फेरि राष्ट्रिय जनमोर्चामा नै रहेको र आम राष्ट्रिय जनमोर्चा समर्थकलाई भ्रममा नपरी पार्टीमा रहन अनुरोध गर्दछु ।’

    उहाँले काङ्ग्रेस सांसद कुँवरलाई राज्यको ढुकुटी प्रयोग गरी जनतालाई अनावश्यक भ्रममा नपार्न चेतावनीसमेत दिनुभएको छ ।

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्
    मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा
    दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा
    काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग
    डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल
    सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    • २.
      मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा

    • ३.
      दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा

    • ४.
      काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

    • ५.
      डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

    • ६.
      सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

    • ७.
      बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

    • ८.
      त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.