• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

आरक्षणबारे सांसद राजेश : असमान समाजमा समान न्यायले काम गर्दैन


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले विद्यमान असमान समाजमा समान न्यायले काम नगर्ने बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रियसभा बैठकमा आइतबार विशेष समय लिएर मन्तव्य राख्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    राष्ट्रियसभामा संविधान संशोधनको प्रसङ्गमा बोल्दै उहाँले भन्नुभयो– ‘विद्यमान असमान समाजमा समान न्यायले काम गर्दैन । त्यसैले आरक्षण चाहिन्छ ।’

    ‘कतिपय माननीयहरू भन्नुभएको छ, संविधान संशोधन अग्रगमनको पक्षमा हुने छ’ उहाँले भन्नुभयो– ‘तर बाहिर पत्रपत्रिकामा प्रकाशन भएका समाचारलाई आधार बनाउने हो भने सङ्केत राम्रो देखिन्न ।’

    संविधानमा व्यवस्था गरिएको समावेशिता वा आरक्षणलाई हटाउने चर्चा हुनु राम्रो विषय नभएको उहाँको भनाइ थियो ।

    ‘संविधान संशोधनको सन्दर्भमा समानुपातिक समावेशिता अथवा आरक्षणलाई हटाउनुपर्‍यो, यसले राम्रो गरेन भन्ने माननीयहरूबाट समेत कुरा आएको छ’ उहाँले भन्नुभयो– ‘समाजमा दलितलगायत विभिन्न समुदाय पिछडिएका छन् । उनीहरूलाई मूल धारमा ल्याउन नै समानुपातिक समावेशिताको व्यवस्था गरिएको हो । यसलाई कायम राखिनुपर्दछ ।’

    उहाँले जोड दिएर भन्नुभयो– ‘समाजमा असमानता, विभेद छ । यस्तो अवस्थामा दलितलगायतका समुदायलाई मूल धारमा ल्याउन आरक्षणको आवश्यकता छ ।’

    बाढीपहिरोप्रति सजग रहन आग्रह

    सम्बोधनको क्रममा सांसद विश्वकर्माले सरकार र स्थानीय प्रशासन बाढीपहिरोजन्य क्षतिका लागि सजग हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    थामेमा हिमताल फुटेर भएको जनधनको क्षतिको सन्दर्भमा उहाँले भन्नुभयो– ‘थामेमा हिमताल फुटेर आएको बाढीपहिरोमा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु: घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र हराइरहेका बेपत्ता नागरिकको शीघ्र खोजी गर्न सरकारसित आग्रह गर्दछु ।’

    उहाँले थामे बाढीपहिरोले जनता र प्रशासनलाई घचघच्याएको उल्लेख गर्दै त्यसका लागि पूर्वतयारी, सचेतना, सतर्कता समयमै ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    पूर्वतयारी जस्तो सामान्य विषयमा पनि सरकारले पटक पटक ध्यान दिन नसक्नुलाई उहाँले गम्भीर कमजोरीी भएको सङ्ज्ञा दिनुभयो ।
    उहाँले भन्नुभयो– ‘बाढीपहिरोजन्य बिपत्को सन्दर्भमा पूर्वतयारी, सचेतना र सतर्कताको सम्बन्धमा बेलैमा रेस्पोन्स हुनुपर्‍यो ।’

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.