• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

समाज बदल्न हिँडेको मान्छे पहिला आफै बदलिनुपर्दछ : केसी


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाज बदल्न हिँडेको मान्छे सर्वप्रथम आफै बदलिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    अखिल नेपाल कानुन व्यवयासी सङ्घ (अन्ला) को एघारौँ स्थापना दिवसको अवसरमा २०८१ साउन १० गते बिहीबार आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।

    ‘समाज बदल्न हिँडेको मान्छे सर्वप्रथम आफै बदलिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘यसरी बदलिएको मान्छेले नै समाजलाई बदल्न सक्दछ ।’
    अध्यक्ष केसीले आफै बिग्रेको मान्छेले समाज बदल्न नसक्ने प्रष्ट पार्नुभयो ।

    उहाँको विश्लेषण थियो– ‘अहिलेसम्म समाज नबदलिएको त समाज बदल्न हिँडेका मानिसहरू नबदलिएर नै हो ।’

    सम्बोधनको क्रममा उहाँले सबैभन्दा गाह्रो विषय भनेकै आफू बदलिनु भएको बताउनुभयो ।

    ‘वर्गदुस्मनसँग सङ्घर्ष गर्नुभन्दा पहिला आफ्ना विचार, चरित्र र बानीव्यहोरासित सङ्घर्ष गर्न गाह्रो छ’ उहाँको भनाइ थियो ।

    उहाँले समाज बदल्ने यो भन्दा अर्को बाटो नभएको निष्कर्ष सुनाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘राष्ट्र र जनताको पक्षमा काम गर्न गाह्रो छ । त्यस क्रममा आफै बदलिनुपर्दछ तर यसैमा राष्ट्र र जनताको मुक्ति छ ।’

    फरक प्रसङ्गमा अध्यक्ष केसीले सही र क्रान्तिकारी विचार रक्षा नै आजको मुख्य विषय भएको बताउनुभयो ।

    ‘बिउ रहे बाली फस्टाउँछ । अहिले त्यही बिउ जोगाउने समय हो’ क्रान्तिकारी विचारलाई बिउको सङ्ख्या दिँदै उहाँले भन्नुभयो– ‘हाम्रो आशा तपाईंहरूमाथि छ ।’

    विचार सकियो भने पार्टीको काममा दिग्दारी लाग्ने बताउँदै उहाँले सबैभन्दा आफू विरुद्ध सङ्घर्ष गरेर विचार जोगाउनुपर्नेमा जोड दिनुभयो ।

    अन्लाका अध्यक्ष अधिवक्ता पदम रोकाको अध्यक्षता तथा महासचिव लक्ष्मणदेव पाण्डेको सञ्चालनमा अघि बढेको थियो ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, वामपन्थी नेता आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सचिव बी.बी. अधिकारी र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य केबी घलेले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको पनि आतिथ्य रहेको थियो ।

    उपाध्यक्ष रामप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा अधिवक्ताहरू उषा पोख्रेल, अनिता जिसी, मधुसूदन सापकोटा, भीष्म जोशी, स्वस्तिका दुलाल, प्रवीण भट्टराई, रोचक ढुङ्गेल र प्रतिमा रोकालाई प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो ।

    सम्मानित अधिवक्ताहरूको तर्फबाट अनिता शाही र भीष्म जोशीले समेत मन्तव्य राख्नुभएको थियो ।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.