मिर्गौला पीडित शुशिलालाई मूल प्रवाहद्वारा पाँच लाख बढी रकम सहयोग
खिमबहादुर विक (हैदराबाद) भारत ।
मिर्गौला रोगबाट पीडित एक नेपाली महिलालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला खराब भएकी सूर्यबहादुर पुनकी श्रीमती शुशिला पुनलाई समाजले मिर्गौला प्रत्यारोपणका लागि मद्दत गरेको हो ।
Advertisement
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed