• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….

मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली युवकको रेवाडीमा दाहसंस्कार

न्यायको पर्खाइमा देविका खनालः सडकको चित्कार

रक्तिम सांस्कृतिक अभियान कास्कीको तेस्रो जिल्ला भेला सम्पन्न

धार्मिक–साम्प्रदायिक षड्यन्त्रविरुद्ध राष्ट्रिय एकता कायम गर्न युवक संघको आह्वान

उमानन्द चालिसेप्रति मसालको श्रद्धाञ्जली

‘स्रष्टाका आँखामा प्युठान’ विमोचनसँगै प्रगतिवादी साहित्यकार सिंह सम्मानित

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ७. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ८. राज्यसत्ता

  • ९. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • १०. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

राष्ट्रिय जनमोर्चाको पार्टी स्कुलमा २० औँ सेसनको प्रशिक्षण कक्षा सुरु


  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको पार्टी स्कुलमा नयाँ सेसनको कक्षा सुरु भएको छ ।

    Advertisement

    बिहीबार (२०८१ साउन ११) देखि नयाँ कक्षा सुरु भएको हो ।

    राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आयोजित एक कार्यक्रमबीच नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

    त्यस अवसरमा बोल्दै महामन्त्री सिंहले प्रशिक्षणबाट सिकेका कुरा देश जनताको हितका पक्षमा लागू गर्न प्रशिक्षार्थीहरूसँग आग्रह गर्नुभयो

    कार्यक्रमममा शुभकामना मन्तव्य दिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले लामो समयदेखि यस खालका प्रशिक्षण सञ्चालन गरिरहेको स्मरण गर्दै प्रशिक्षणले नेता कार्याकर्तामा क्षमता वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    पार्टी स्कुलका प्रमुख प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो नेता आनन्द शर्माको पनि आतिथ्यता रहेको थियो ।

    देशभरका ४० जना प्रशिक्षार्थी रहेको प्रशिक्षण कक्षा १५ दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा दर्शन, अर्थशास्त्र, समाजवाद, राजनीति, संगठन, सीमासम्बन्धी, जलस्रोत, राज्यको पुनर्संरचना अन्तर्राष्ट्रिय राजनीति लगायतका विवषयमा प्रशिक्षण दिइने प्रशिक्षक दुर्गानाथ खरेलले जानकारी दिनुभयो ।

    राष्ट्रिय जनमोर्चाले २०६५ सालदेखि सञ्चालन गरेको पार्टी स्कुलमा हालसम्म १९ वटा सेसन सम्पन्न भइसकेका छन् भने झण्डै ४५० नेता, कार्यकर्ताले प्रशिक्षण लिइसकेका छन् ।

    शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
    प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….
    मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते
    रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली युवकको रेवाडीमा दाहसंस्कार
    न्यायको पर्खाइमा देविका खनालः सडकको चित्कार
    रक्तिम सांस्कृतिक अभियान कास्कीको तेस्रो जिल्ला भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    भर्खरै

    • १.
      अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • २.
      प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….

    • ३.
      मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

    • ४.
      रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली युवकको रेवाडीमा दाहसंस्कार

    • ५.
      न्यायको पर्खाइमा देविका खनालः सडकको चित्कार

    • ६.
      रक्तिम सांस्कृतिक अभियान कास्कीको तेस्रो जिल्ला भेला सम्पन्न

    • ७.
      धार्मिक–साम्प्रदायिक षड्यन्त्रविरुद्ध राष्ट्रिय एकता कायम गर्न युवक संघको आह्वान

    • ८.
      उमानन्द चालिसेप्रति मसालको श्रद्धाञ्जली

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.