• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी

‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

इबोलाले बढायो गर्भवतीको जोखिम

बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी


  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भिष्म जोशी चयन हुनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित भेलाले जोशीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो ।

    Advertisement

    समितिको उपाध्यक्षमा ईन्द्र कँडेल (कैलाली), सचिव विद्यानाथ अधिकारी (कञ्चनपुर), सहसचिव प्रकाश खड्का (डोटी) र कोषाध्यक्ष लक्ष्मी न्यौपाने (कैलाली) चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा भुवन भट्ट (डडेल्धुरा), भरत अवस्थी (बैतडी), श्यामराज जोशी (कञ्चनपुर), विपिन चौधरी (कञ्चनपुर), अञ्जना चौधरी (कञ्चनपुर), तिलकराज जोशी (बैतडी), विष्णु न्यौपाने (कैलाली), संगिन बलायर (डोटी) र रुपा चौधरी (कञ्चनपुर) चयन हुनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले काठमाडौंमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि आउने सुदूरपश्चिमेलीहरुको भावनात्मक सम्बन्ध रहने गरेको बताउनुभयो । यसखाले भावनात्मक सम्बन्धलाई सही राजनीति, विचार र दृष्टिकोणका आधारमा संगठित हुँदै आफ्नो क्षेत्रको विकास तथा समाज परिवर्तनका लागि संगठित हुनुपर्ने बताउनुभयो ।

    ‘सुदूरपश्चिममा हजारौँको संख्यामा सुदूरपश्चिमेलीहरु विभिन्न पेशा व्यवसायमा संलग्न छन् । उनीहरुबीचको भावनात्मक सम्बन्धलाई संगठित गर्दै सही राजनीति, विचार र दृष्टिकोणमा ढाल्नु आवश्यक छ’ महासचिव भट्टले भन्नुभयो, ‘यसखाले सम्पर्क समितिले विभिन्न समस्यामा परेकालाई सहयोग गर्ने, चुनावमा महत्वपूर्ण भूमिका खेल्ने तथा आफ्नो क्षेत्रको विकास निर्माणमा मद्दत गर्ने र मूल कुरा पार्टीको क्रान्तिकारी नीतिलाई जनताका माझमा लैजान सकिन्छ ।’

    राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय, कपनमा भएको भेलामा सुदूरपश्चिमबाट काठमाडौं आएर विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा रहेका पार्टी निकट व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेश विकको समेत आतिथ्यता रहेको थियो ।

    आजै काठमाडौं–बागलुङ सम्पर्क समितिको समेत भेला सम्पन्न भएको छ ।

    1. बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल

    शनिबार, असार ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी
    ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
    सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
    अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु
    इबोलाले बढायो गर्भवतीको जोखिम
    बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी

    • २.
      ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

    • ३.
      सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

    • ४.
      अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

    • ५.
      इबोलाले बढायो गर्भवतीको जोखिम

    • ६.
      बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    • ७.
      सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

    • ८.
      माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.