• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सामाजिक सुरक्षा तथा पेन्सन योजना नवीकरण गर्न गौमुखी गाउँपालिकाका जनप्रतिनिधि भारतमा

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले पुनरावलोकन गर्ने, मुद्दा सुरुदेखि सुनुवाइ हुने

लघुवित्तपीडितका समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

खोलाले बगाउँदा एक वृद्धको मृत्यु

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह

नेपालको मजदुर र आन्दोलनको अवस्था र वर्तमान सरकार

संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीले दिए प्रश्न नगर्न चेतावनी

जनताको आवाज बनेका जनगायक जीवन शर्मा

घरजग्गा कारोबारको लाइसेन्सका लागि २१ दिनभित्र आवेदन दिनुपर्ने

लोकप्रिय समाचार

  • १. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • २. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ३. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ४. सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

  • ५. निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न

  • ६. भाकपा (माओवादी) का पोलिटब्यूरो सदस्य मिसिर बेसारा पक्राउ

  • ७. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • ८. एल्गोरिदमको पर्दापछाडि

  • ९. क्यान्सरपीडित दीपा पौडेलको उपचारका लागि मूल प्रवाहद्वारा आर्थिक सहयोग

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

लिपुलेक हाम्रै हो


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • नवीन बस्याल

    Advertisement

     

    जागौ नेपाली हो लिपुलेक हाम्रै हो
    जुटौँ नेपाली हो लिम्पियाधुरा हाम्रै हो
    ब्यूँझ नेपाली हो कालापानी हाम्रै हो
    गर्ज नेपाली हो काली सुस्ता हाम्रै हो

    जाग नेपाली हो भारतबाट मिचिएका
    ६०६८५ हेक्टर जमिन हाम्रै हो
    एक लाख बिघा मिचिएको
    जग्गा हाम्रै हो
    कालापानी हाम्रै हो
    सुस्ता हाम्रै हो
    लिपुलेक हाम्रै हो
    जितगडी किल्ला हाम्रै हो
    जागौँ नेपाली देश बचाऔँ
    नेपाल अनी नेपाल देश हाम्रै हो

    हिजो बेचिएको गण्डकी हाम्रै हो
    कब्जा गरिएको कोशी सुस्ता हाम्रै हो
    सन्धी सम्झौता गरिएका महाकाली हाम्रै हो
    सबै गर्ज नेपाली भूमी हाम्रै हो

    महाकालीले गुहार माग्दैछ उठ नेपाली हो
    सप्तकोशीले आँशु बगाउँदै छ जुट नेपाली हो
    गण्डकी अल्मली रहेको छ, अंगालो मार नेपाली हो
    कोशी छट्पटाई रहेको छ फिर्ता ल्याउ नेपाली हो
    जुर्मुराउ नेपाली हो नेपाल देश हाम्रै हो

    ७१ स्थानबाट मिचिएका सिमा हाम्रै हो
    कब्जा गरिएका ६०६८५ हेक्टर जग्गा हाम्रै हो
    धेरै सिमास्तम्भ हराए हाम्रो देशको
    धेरै सिमास्तम्भ सारिए हाम्रो देशको
    धेरै नेपाली मारिए हाम्रो देशको
    धेरै घाइते अपांग भए हाम्रो देशको
    अब उठ नेपाली स्वभिमान बचाउन
    गर्ज नेपाली हो नेपाल देश हाम्रै हो

    देश हडप्न संघीयतामा लादि दियौ
    विभाजन गराई दिए लडाईं पारी दियौ
    भाषा भाषिलाई आपसमै भिडाई दियौ
    तराई पहाड बनाई काटा मारी बनायौ
    आफ्ना देशका मान्छे हरुलाई
    नागरिकता बनाउन सरकार नै बदली दियौ
    मान्छे लडाउन भाषा पठाई दियौ

    अब सहँदैनन् नेपाली तिम्रा जाली चाल
    अब चुप लाग्दैनन् नेपाली मनमा कुरा राख
    अब रोकिँदैनन् पाईला खिआउँछन झन् झन्
    जन्जि तोडेर सडकमा ओर्लिन्छन्
    अनि देश बचाउँछन्
    खोसेर सिमाना गाड्छन्
    काँडे तारले देशमा बार लगाउँछन्

    गर्ज नेपाली लिपुलेक हाम्रै हो
    जागौँ नेपाली हो लिपुलेक हाम्रै हो
    जुटौँ नेपाली हो लिम्पियाधुरा हाम्रै हो
    ब्यूँझ नेपाली हो कालापानी हाम्रै हो
    गर्ज नेपाली हो काली सुस्ता हाम्रै हो

    नवीन बस्याल (प्यूठान , हाल जापान )

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताको आवाज बनेका जनगायक जीवन शर्मा
    बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक
    एल्गोरिदमको पर्दापछाडि
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचनसँगै प्रगतिवादी साहित्यकार सिंह सम्मानित
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै
    मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • २.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ३.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • ४.
      सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

    • ५.
      निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न

    • ६.
      भाकपा (माओवादी) का पोलिटब्यूरो सदस्य मिसिर बेसारा पक्राउ

    भर्खरै

    • १.
      सामाजिक सुरक्षा तथा पेन्सन योजना नवीकरण गर्न गौमुखी गाउँपालिकाका जनप्रतिनिधि भारतमा

    • २.
      कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले पुनरावलोकन गर्ने, मुद्दा सुरुदेखि सुनुवाइ हुने

    • ३.
      लघुवित्तपीडितका समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

    • ४.
      खोलाले बगाउँदा एक वृद्धको मृत्यु

    • ५.
      नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह

    • ६.
      नेपालको मजदुर र आन्दोलनको अवस्था र वर्तमान सरकार

    • ७.
      संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीले दिए प्रश्न नगर्न चेतावनी

    • ८.
      जनताको आवाज बनेका जनगायक जीवन शर्मा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.